मध्यपुर ८ बोडेकी १७ बर्षिया चेली सुजना नकर्मीको लागि बोडेको श्री सिद्धि गणेश मिलीजुली पासा समुह बाट रू १ लाख आर्थिक सहयोग प्रदान गरीएको छ। बोन म्यारो क्यान्सर भएर भक्तपुर अस्पतालमा उपचाररत रहेकी सुजनाको आर्थिक अवस्था कमजोर रहेकाले उपचार सहयोगका लागि बिभिन्न व्यक्ति, निकाय, समुह, संघसंस्था आदिबाट आर्थिक सहयोग जुट्ने क्रम बढ्दो छ । यसैक्रममा सिद्धि गणेश मिलिजुली पासा समुहबाट नीजको उपचारार्थ उक्त सहयोग रकम शनिवार परिवारलाई हस्तान्तरण गरीएको हो ।
समुहका तर्फबाट उपचार रकम सहयोग गर्ने मनकारी दाताहरूको नामावली –
१ चन्द्र भक्त मस्तरां
२ प्रकाश अदुवा
३ भाई काजी मुई
४ राजु जोशी
५ राम नारायण मोय
६ कृष्ण भक्त भासिक
७ इन्द्र मान लाखे
८ राजेश थापा
९ सुर्य मान धेके
१० बिपेन धेके
११ संजय था
१२ पुरुषोतम था
१३ हरि कृष्ण साहुखल
१४ राम कृष्ण श्रेष्ठ
१५ दिनेस चांसिं
१६ बाबुकाजी चक्रधर
१७ कान्छा चक्रधर
१८ श्याम कृष्ण भासिक
१९ सुरेश किल्ला
२० चन्द्र भक्त पिला
२१ चन्द्र भक्त धेके
२२ सुरेश जयना
२३ संजय थापा
२४ रबि भासिक


