पुष २४ – शनिवार सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुर जिल्लाको अधिवेशनबाट पार्टीको जिल्ला अध्यक्षमा दोस्रो कार्यकालका लागि बच्चन देउजा पुननिर्वाचित हुनुभएको छ । यसअघि पनि जिल्ला अध्यक्ष पद मै रही नेतृत्त्व प्रदान गर्दै आउनुभएका उहाँ पार्टीको शनिबार भक्तपुरमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा चुनिनुभएको हो । । अधिवेशन बाट उपाध्यक्ष पदमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापा चुनिएका छन् । साथै सचिवमा मोहनवीर श्रेष्ठ चुनिएका छन् । माओवादी परित्याग गरी एमाले प्रवेश गरेका पूर्व माओवादी नेता समेत रहेका मिलन सुवाल उपसचिव पदमा चुनिएका छन ।निर्वाचन मण्डलका अनुसार अधिवेशनकाे बन्द सत्रले १०५ जना सदस्यलाई सर्वसम्मत चयन भएका गरेकाे छ ।
Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!


