ललितपुर को मंगलबजार स्थित डबलिमा बुधबार राति देखि यस बर्षको कार्तिक नाच सुरु भएको छ । राजा सिद्धि नरसिहको पालामा सुरुमा८ दिन र श्री निवास मल्लको पालामा १५ दिन सम्म देखाईने गरीएको कार्तिक नाच अन्तरगत पहिलो दिन श्रीकृष्ण सुदामाको नाच प्रस्तुत गरीएको छ । गत बर्ष कोरोना महामारिका कारण औपचारीक रूपमा दुई दिन मात्रै देखाईएको कार्तिक नाच यस बर्ष भने आठै दिने देखाईने भएको छ । यस नाच संचालन गर्न ललितपुरका राजोपाध्याय, प्रधान, श्रेष्ठ, मल्ल, जोशी र अमात्य थरका व्यक्तिहरू सक्रिय रुपमा सहभागी हुने गरेका छन ।
Trending
Gaming Greatness with the Latest PlayStation Accessories and Gadgets
Although we’re almost two years into a new console generation, we’re heading into a relatively…
आज भक्तपुरमा “क्यानभासमा भक्तपुर ” कला कार्यशाला हुँदै ।
चैत्र १७- भक्तपुरमा हुने पुस्तक प्रदर्शनीको प्रचारार्थ क्यानभासमा भक्तपुर नामक एक दिने कला कार्यशाला हुने…
Exploring Technological Trends in Optometry and Vision Care
Want better photos than your phone can provide? We test and rate hundreds of phones…


