कार्तिक -१२ मध्यपुर थिमिमा नेकपा ऐमाले नगर अधिवेशन सम्पन्न भएको छ । क . सूर्यलाल श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यिय नगर कमिटी सर्बसम्मतिले चयन भएको हो। सुर्यलाल श्रेष्ठले आफ्नो कार्यकाल लाई दोहर्याई रहंदा उपाध्यक्षमा क . प्रकाश थापा मगर र सचिबमा क . सुमन जोशि सर्बसम्मतिले मनोनित हुनुभएको छ ।





